
काठमाडौं । विभिन्न जनचेतना मुलक सन्देश दिँदै आएका धुर्मुस सुन्तलीले भर्खरै नयाँ भिडियो सार्वजनिक गरेका छन् ।
उनीहरुले खुला दिसा मुक्त र शौचालय प्रयोगबारे जानकारी दिन उद्देश्यले यो भिडियो बनाएको बताए ।
धुर्मुस सुन्तलीले निर्माण गरेको सर्ट मुभि लोटे चर्पी छिट्टै टेलिभिजन, हल र युट्युबमा पनि उपलब्ध हुनेछ ।
सरसफाई सँग सम्बन्धित रहेर निर्माण गरिएको लोटे चर्पीमा हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस मधेशी पात्रको रुपमा देखिएका छन् ।
के छु की थेगो सहित उनी काकुलालको रुपमा देखिएका छन् ।















प्रतिक्रिया