१५ कार्तिक २०८३, आइतबार

राष्ट्रपति भेटन प्रधानमन्त्री शीतलनिवासमा, भारत भ्रमणको उपलब्धिबारे जानकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidya-Bhandari-Kp-Oliकाठमाडौँ, १३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज साँझ भेट गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको आफ्नो छदिने राजकीय भ्रमणबारे जानकारी गराउनुभएको छ ।

राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवन शीतलनिवासमा भेट गरी प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा भएका विविध पक्ष र उपलब्धिबारे जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । रासस