७ कार्तिक २०८३, शनिबार

शिक्षा मन्त्रीले यसरी मच्चाए आतंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Girirajmani-Pokhrelकाठमाडौं, १० फागुन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गैरकानुनी रुपमा सरुवा गर्न थालेपछि शिक्षा मन्त्रालय र मातहतको कार्यालयमा सरुवा आतंक मच्चिएको छ ।

गत भदों असोजमा सरुवा भएका कर्मचारीलाई पोखरेलले धमाधम काज सरुवा गर्न थालेका छन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

निजामती ऐनमा भदौ महिनामा मात्र मन्त्रालयको सरुवा गर्न पाउने व्यवस्था छ ।

मन्त्रीले २ सातामा ३४ जिल्ला शिक्षा अधिकारीको पनि सरुवा गरेका छन् ।