– जीवन डाँगी
रोल्पा, ९ फागुन । जिल्ला प्रहरी कार्यलय रोल्पामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।
राधापुर– ४ बाँके निवासी ३४ वर्षका होमबहादुर थापाले जुताको डोरीले झुन्डिएर आत्माहत्या गरेका हुन् ।
शनिबार बेलुकी करिब ५ बजेतिर कतै पनि नदेखिएपछि खोजी गर्दा थापालाई कोठामा झुन्डिएको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ ।
२०६२ फागुण २५ गतेबाट सेवा प्रवेस गरेका उनी २ वर्ष अधिदेखि रोल्पा जिल्लामा कार्यरत थिए ।












प्रतिक्रिया