७ कार्तिक २०८३, शनिबार

मनमोहन अधिकारी मेडिकल कलेज बिक्रीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manmohan Adhikari Medical Collageकाठमाडौं, ९ फागुन । सरकारले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका नाममा निजी क्षेत्रबाट प्रस्तावित मेडिकल आफैँ चलाउने तयारी गरेको छ ।

प्रस्तावित मेडिकल कलेजको संचालक संस्था नेपाल स्वास्थ्य सेवा सहकारीलाई किनिदिन वा ट्रष्टको रुपमा संचालन गरिदिन पत्राचार गरेपछि पहिलो विकल्पमा प्रक्रिया अघि बढाइएको नागरिक दैनिकले समाचार छापेको छ ।

चिकित्सा शिक्षा सम्बन्धी माथेमा कार्यदलको प्रतिवेदनको सुझाव अनुसार मन्त्रिपरिषद बैठकले उक्त कलेज किन्न आर्थिक कानुनी आधारबारे सिफारिस गर्न समिति बनाएको छ ।