१५ कार्तिक २०८३, आइतबार

गाडीको ठक्करबाट जन्तीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwanचितवन, ८ फागुन । चिवतनको जुगेडीमा गाडीको ठक्करबाट एकजना जन्तीको मृत्यु भएको छ ।

काठमाडौं जन्ती जाँदै गरेका पर्सा ठोरीका ५० वर्षीय बाबुराम गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले आज जानकारी दिएको छ ।

ना६ख १८९० नं को गाडीमा काठमाडौँ जन्ती जाँदै गर्दा जुगेडीमा खाजा खान रोकेको थियो । जुगेडीमा खाजा खाएर निस्कँदै गर्दा उनलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो ।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो । ठक्कर दिने गाडीको अझै पहिचान नभएको प्रहरीले जनाएको छ । रासस