१५ कार्तिक २०८३, आइतबार

काठमाडौंको नरेफाट खोलामा नुहाउन जाँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

womenकाठमाडौँ, ७ फागुन । काठमाडौंको नरेफाट खोलामा नुहाउन जाँदा एक युवती बलात्कृत भएकी छिन् ।

जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३५ नरेफाट बस्ने ओखलढुंगा थाक्ले–२ घर भएका ४३ बर्षीय गणेश बास्तकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

निजले विहिबार नरेफाट बस्ने काभ्रे भुम्लुसल्ले घर भएकी २० बर्षीया महिलालाई नरेफाट खोलाको किनारमा जवरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।