१ कार्तिक २०८३, शनिबार

सन्नी लियोनीको यो तस्बिरको किन यति धेरै चर्चा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1मुम्बई । पोर्नस्टारबाट बलिउडमा आफ्नो जोडदार उपस्थिति देखाएकी सन्नी लियोनीले आफ्नो फेसबुक पेजमा नयाँ तस्बिर शेयर गरेकी छिन् ।

उनले यो तस्बिर ‘मैक्सिम म्यागेजिन’का लागि फोट शूट गराएको बताएी छिन् । उनले तस्बिरहरू व्यावसायिक रुपमा खिचाउने गरेकी छिन् । त्यसका लागि सन्नीले पैसा पनि लिन्छिन् ।

सन्नीले नयाँ फोटो शूटका तस्बिरहरू सबै सार्वजनिक गरेकी छैनिन् । उनको यो तस्बिर इन्टरनेटमा भाइरल हुन थालेका छन् । यो तस्बिरमा बलिउडमा हङ्गामा गराएको समाचारमा उल्लेख छ ।  एजेन्सी

– सन्नी लियोनीका पुराना तस्बिरहरू

2 3 4 5