काठमाडौँ, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शुक्रबारदेखि अ गर्ने भारतको राजकीय भ्रमणबारे अवगत गराउनुभयो ।
राष्ट्रपति कार्यालय पुगेर प्रधामन्त्रीले भारत भ्रमणबारे आज अपराह्न राष्ट्रपतिलाई जानकारी गराउनुभएको हो ।
राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमण गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराइएको बताउनुभयो । रासस












प्रतिक्रिया