
काठमाडौं, ५ फागुन । रिलायबल डेभलपमेन्ट बैंकले न्यूनतम ९५ ब्याजदरमा नै शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ ।
ग्राहकले कागजात पेश गरेको बढीमा ३ दिनभित्र कर्जा प्रवाह गर्ने र कर्जा अवधि बढीमा १ वर्ष हुनुका साथै नविकरणको सुविधा रहेको बैंकले जनाएको छ ।
यस कर्जा योजना अन्तर्गत सेवा शुल्क समेत न्यूनतम ०.२५५ मात्र लाग्ने छ ।
अधिकतम मूल्यांकन, सुलभ ब्याजदरमा सरल र छिटोछरितो तवरले यसका साथै अरु विभिन्न कर्जा सुविधाहरु समेत उपत्यकाका सबै शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।















प्रतिक्रिया