१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीलाई दिपकराज गिरीको कडा व्यंग्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-raj-giri

काठमाडौं । चर्चित कलाकार दिपकराज गिरीले प्रधानमन्त्रीमाथि कडा व्यंग्य हानेका छन् ।

प्राय आफ्ना कुरा सामाजिक सञ्जालबाटै सार्वजनिक दिपकले यसपटक ट्विटरबाट प्रधानमन्त्रीमाथि कडा झटारो हान्दै भारत भ्रमणबारे प्रश्न गरेका छन् । उनले सुाग फुटबलमा नेपालको जित र प्रमको भारत भ्रमणलाई तुलना गरेका छन् ।

उनी लेख्छन्- 

दोस्रो साग फेरी भारतमा
यसपटक नेतृत्व केपी ओलीले गर्ने
खेलाडि सागमा भन्दा धेरै
सागमा मात्र ३ स्वर्ण आयो यसमा कति?
यसमा नबयूग आउछ कि पूरानै युग ?

Deepak-giri