१५ कार्तिक २०८३, आइतबार

विवाह गर्छु भन्दै महिलाले दिउँसै यो के गरिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Nepali

काठमाडौँ, ४ फागुन । महानगरीय प्रहरी परिसर टेकुले विवाह गर्ने भन्दै रकम लिई ठगी गर्ने एक महिलालाई काठमाडौँबाट प्रक्राउ गरेको छ ।

दोलखा माइती घर भई हाल भक्तपुर बस्दै आएकी सिर्जना घिमिरेले लमजुङ भलायखर्क घर भई हाल बालाजु बस्ने लोकनाथ लामिछानेसँग रु ५९ लाख ८३ हजार २ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

घिमिरेले ‘आफू अविवाहित हुँ, मसँग विवाह गरौँ’ भनी सुनका गरगहना बनाउन लगाउने, कहिले फर्निचर किन्न लगाउने, कहिले मोटरसाइकल किन्न लगाउने गरी सो रकम ठगी गरेको प्रहरीले जनाएको छ । रासस