१ कार्तिक २०८३, शनिबार

नेपालले भारतलाई अर्को गोल पनि हान्यो, नेपाल एक गोलले अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballकाठमाडौं, ३ फागुन । नेपालले फेरि अर्को गोल प्रहार गरेको छ । भारतविरुद्ध नेपालले अर्को गोल प्रहार गरेको हो । एक शून्यले अगाडि रहेको भारतलाई नेपाली खेलाडीले दश मिनटको अन्तरमा लगातार दुई गोल प्रहार गरेका छन् । भारतीय खेलाडी अत्यन्तै दबावमा देखिएका छन् ।