३० आश्विन २०८३, शुक्रबार

हवाइजहाज नआउँदा हुम्लामा खाद्यान्नको अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Humla-Airport-Simikot-540x280हुम्ला, ४ साउन । वर्षाका कारण एघार दिनसम्म हवाइजहाज नआउँदा हुम्ला जिल्लामा उपभोग्य वस्तुको हाहाकार भएको छ ।

सदरमुकाममा खाद्यान्नको अभाव भएपछि बाहिरबाट आएका कर्मचारी तथा सर्वसाधारण गाउँघर तिर गएर रुखासुखा गहुँको रोटी खान बाध्य भएका छन् ।

अविरल वर्षाका कारण नेपालगन्ज र सुर्खेतबाट ११ दिनदेखि हवाइजहाज आउन नसक्दा स्थानीय बजारमा उपभोग्य सामानको समस्या भएको हो ।