काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएपछि कांग्रेसको १३औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन् ।
कांग्रेस स्रोतका अनुसार सभापति कोइरालाको निधन भएका कारण हालसम्म भएका महाधिवेशनसम्बन्धि तयार स्थगन गरिएको हो ।
कांग्रेसको सोमबारदेखि जिल्ला अधिवेशन सुरू भएको थियो । १३औँ महाधिवेशन फागुनको २० गते हुने तयारी भएको थियो ।












प्रतिक्रिया