१४ कार्तिक २०८३, शनिबार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dig-sailendra-khanal-1काठमाडौँ, २५ माघ । सशस्त्र प्रहरी बलका प्रवक्तामा नायब महानिरीक्षक शैलेन्द्र खनाल तोकिनुभएको छ ।

बलका महानिरीक्षकको सचिवालयमा कार्यरत नायब महानिरीक्षक खनालले आजबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको प्रहरी बल सूचना शाखा हल्चोकले जनाएको छ ।

खनालले यसअघि पनि प्रवक्ताको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ राजस्व भन्सार तथा औद्योगिक निर्देशनालयबाट केही समयअघि सरुवा भई महानिरीक्षकको सचिवालयमा आउनुभएको हो ।