१४ कार्तिक २०८३, शनिबार

कांग्रेसमा कोइराला र देउवा पक्षबीच दिउँसै कुटाकुट, नेताहरु घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koirala-deuba

रौतहट, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा दिउँसै कुटाकुट भएको छ ।

१३ औं महाधिवेशनका लागि हरेक जिल्लाहरुमा प्रतिनिधी छान्ने क्रममा रौतहटको चन्द्रनिगाहपुरमा ३ नं क्षेत्रको अधिवेशनसम्बन्धि विवादलाई लिएर सभापति सुशील कोइराला र वरिष्ठ नेता देउवाबीच झडप भएको प्रहरीले जनाएको छ ।

संस्थापन पक्ष र देउवा पक्षका कार्यकर्ताबीच कुर्सी हानाहान भएपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिएका छन् । क्रियाशिल सदस्यता विवादका कारण क्षेत्रीय प्रतिनिधि छनोटमा पनि विवाद भएको थियो । त्यही विवादका कारण निर्वाचन अधिकृतको कार्यालयमै दुवै पक्षका कार्यकर्ताबीच झडप भएको हो ।

झडपका क्रममा स्थानीय नेता सेख इम्तिहाजसहित केही घाइते भएका भएका छन् ।