१ कार्तिक २०८३, शनिबार

ताइवानमा शक्तिशाली भूकम्प, ३ को मृत्यु, (फोटोफिचार)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

taiwan ssलन्डन, २३ माघ । ताइवानमा गएको शक्तिशाली भूकम्पमा परेर तीन जनाको मृत्यु भएको छ भने सयौँ व्यक्ति घाइते भएको समाचार छ ।

आज बिहान गएको ६.४ म्याग्नेच्युडको भूकम्पले थुप्रै घरहरु भत्केको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । भत्किएका घरहरुमा सयौं पुरिएका छन् । उनीहरुको उद्धार कार्यमा स्थानीय सुरक्षाकर्मी जुटेको समाचारमा उल्लेख छ ।

भूकम्पमा परेकाहरुमध्ये आज बिहानसम्म २ सय बढी सर्वसाधारणको उद्धार गरिसकिएको छ ।

taiwan
taiwan 4 taiwan 3 taiwan 2 taiwan 1