१४ कार्तिक २०८३, शनिबार

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, २२ माघ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल साउन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारवर्षे बी.एफ.ए. तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल (www.educationsansar.com, www.edusanjal.com, www.tu.net.net.np & www.educationkhabar.com)  मा पनि हेर्न सकिनेछ ।

नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशनानुसार थाहा पाउन पनि सकिनेछ । साथै ४९४९ मा पनि एसएमएस गर्न सकिन्छ । रासस