पाल्पा, २१ माघ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको पोखराथोक गाविस–८ का हरिबहादुर घर्ती छन् ।
राति सुतेका घर्ती मुखबाट ¥याल निकालेर बेहोस भएकामा उनलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको शव आफन्तले लगिसकेका छन् । रासस












प्रतिक्रिया