१४ कार्तिक २०८३, शनिबार

प्रेस चौतारी रोल्पाले स्थापना दिवस भव्यताका साथ मनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-Nepalरोल्पा, २१ माघ । प्रेस चौतारी नेपालको १८ औँ स्थापना दिवस भोली शुक्रबार प्रेस चौतारी जिल्ला शाखा रोल्पाले पनि मनाउने भएको छ ।

जिल्ला शाखा रोल्पाले चियापान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी भब्यताका साथ मनाउने निर्णय गरेको हो ।

उक्त कार्यक्रममा प्रेस चौतारी प्रति आस्थावान पत्रकार तथा जिल्लाका सम्पूर्ण पत्रकारहरुलाई रोल्पा गेष्ट हाउसको हलमा दिउसो २ बजे उपस्थितीका लागि अनुरोध गरिएको प्रेस चौतारी जिल्ला शाखा रोल्पाका कार्यबाहक अध्यक्ष जीवन डाँगी जानकारी दिनुभयो ।