
काठमाडौं, १९ माघ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले छिमेकी भारत नेपालका लागि सबैभन्दा खतरनाक देश भएको बताएका छन् ।
मंगलबार मदन भण्डारी अध्ययन केन्द्रको ‘संविधानको कार्यान्वयनः राष्ट्र र पार्टी निर्माण’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधान अन्य मुलुकको तुलनामा प्रगतिशील भएको दाबी गर्दै संविधान कार्यान्वयनमा सबैभन्दा ठूलो खतरा भारत भएको बताए ।
‘अहिले मधेसी नेताले मधेसका नाममा दलाली गरिरहेका छन्’, उनले भने– ‘समाजवाद उन्मुख संविधान जारी भइसकेको अवस्थामा यसको कार्यान्वयन गर्न उनीहरु नै बाधक बन्नेछन् ।’












प्रतिक्रिया