१४ कार्तिक २०८३, शनिबार

कलैयामा ग्यास सिलिण्डर विस्फोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gasकलैया, १७ माघ । कलैया नगरपालिका–६ का मोहन साहको घरमा गए राति ग्यास सिलिण्डर विस्फोट भई आगलागी हुँदा करिब रु सात लाख ५० हजार बराबरको क्षति भएको छ ।

घरको छतमा रहेको उक्त ग्यास सिलिण्डर अचानक विस्फोट भएको थियो । सिलिण्डर विस्फोट हुँदा सो घरको छतसमेत प्वाल परी कोठामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उक्त आगलागी कलैया नगरपालिकाका वारुणयन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस