१४ कार्तिक २०८३, शनिबार

ललितपुरमा प्रहरीले गर्यो नागरिक सुनुवाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalitpur-Sunuwai

ललितपुर, १६ माघ । महानगरीय प्रहरी परिसर ललितपुरको आयोजनामा ललितपुरको मंगलबजारमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुर प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक पिताम्बर अधिकारीको प्रमुख आतिथ्य तथा वरिष्ठ साहित्यकार सत्यमोहन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न किसिमका सुझाव सल्लाह समेत प्राप्त भएका थिए ।

Lalitpur-Sunuwai-1

कार्यक्रममा उपस्थित समाजसेवी, राजनैतिक पार्टीका प्रतिनिधीहरु, व्यापारी, टोल सुधार समिति, पत्रकार, नागरिक समाज, बुद्धिजीवी तथा अन्य भद्रभलादमी लगायत अ. २०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।