
काठमाडौं, १४ माघ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले युवा शक्ति अभियान पनि घोषणा गरेको छ ।
आइतबार अन्तरिम केन्द्रिय परिषदको घोषणा गरेको नयाँ शक्तिले विहीबार जनवर्गीय संगठनका रुपमा युवा संगठनको घोषणा गरेको हो ।
राजधानीमा नयाँ शक्ति अभियानका दोस्रो तहका नेता देबेन्द्र पौडेललगायतको उपस्थितिमा कमल शाहीको संयोजकत्वमा १२१ सदस्यीय ‘नयाँ शक्ति निर्माण युवा अभियान अभियान’ को घोषणा गरिएको विज्ञप्तीमार्फत जनाइएको छ ।













प्रतिक्रिया