काठमाडौं, १४ माघ । सत्तारुढ एकीकृत माओवादीको स्थायी समितिको बैठक आज पनि बस्दैछ । बैठकमा सरकारको कामकारबाही र सरकारमा सहभागी मन्त्रीहरुको कामको समीक्षा हुनेछ ।
अहिले केही समयपछि बस्ने बैठकमा वर्तमान सरकारको कामकारबाहीकै विषयमा छलफल केन्द्रित हुनेछ । बैठकमा अध्यक्ष दाहालको बैंकक भ्रमणका विषयमा पनि छलफल हुनेछ ।
सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीले सन्तोषजनक काम नगरेको भन्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका छन् ।












प्रतिक्रिया