१४ कार्तिक २०८३, शनिबार

नेपालमा राति गयो भूकम्प, केन्द्र सिन्धुपाल्चोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhupalchoka-earthquake

काठमाडौँ, १३ माघ । आज राति ८ बजेर ४२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको परकम्प गएको छ ।

विनाशकारी गोरखा भूकम्प गएको १० महिना पुगिसक्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । ‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका ४२८ परकम्प गइसकेका छन् ।

यसअघि आजै बिहान सिरहा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको नयाँ भूकम्प गएको खानी तथा भूगर्व विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । रासस