२३ कार्तिक २०८३, सोमबार

बाबुरामको नयाँ शक्तिमा २२ जना थपिए, को-को छन् ? (हेर्नुस् नामावली)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai-Farmerकाठमाडौं, १२ माघ । भर्खरैं घोषणा भएको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानको ३५ सदस्यीय अन्तरिक केन्द्रीय परिषदमा २२ जना थपिएका छन् ।

सोमबार जारी विज्ञप्तिअनुसार परिषदका संयोजक बाबुरामले २२ सदस्यलाई थपेका हुन् । अब परिषद ५७ जनाको समूह बनेको छ ।

यसअघि आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी बाबुरामले नयाँ शक्तिको ३५ सदस्यीय परिषद घोषणा गरेका थिए ।

यस्ता छन् थपिएका २२ नयाँ सदस्यः

कर्णध्वज केसी (प्यूठान), कलामुद्दीन राइन् (महोत्तरी), कल्पना धमला (धादिङ), कुमार पौडेल (सप्तरी), कृष्ण शर्मा (काठमाडौं), खिमलाल देवकोटा (कास्की), गंगा श्रेष्ठ (सिन्धुली), चिनक कुर्मी (नवलपरासी), ठाकुर चापागाईं (नवलपरासी), देवेन्द्र पराजुली (लमजुङ), नवराज सुवेदी (प्यूठान), भक्तबहादुर शाह (जाजरकोट), डा. भोगेन्द्र झा (धनुषा), महेन्द्र पासवान (सिराहा), राजेन्द्र किराती (संखुवासभा), रामकुमार शर्मा (महोत्तरी), रामरिजन यादव (सिराहा), लिला भण्डारी (कैलाली), वलावती शर्मा (बाग्लुङ), वामदेव क्षेत्री (रुपन्देही), सुशीला सिरपाइली (अर्घाखाँची) सोनामसिंह स्याङतान (मकवानपुर) ।