२३ कार्तिक २०८३, सोमबार

रंगेलीको हिंसात्मक घटनापछि भारतले जनायो चिन्ता, नेताहरुलाई यस्तो दबाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Vikas-Swarup

काठमाडौं, ८ माघ । विहीबार मोरङको रंगेलीमा भएको हिंसात्मक घटनाप्रति भारतले चासो र चिन्ता व्यक्त गरेको छ ।

विहीबार अपराह्न मोरङको रंगेलीमा भएको झडपमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको थियो । उक्त घटनापछि भारतले चिन्ता र चाँसो व्यक्त गर्दै दबाबमुलक सन्देश दिएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै प्रहरी फायरिङमा तीन जनाको मृत्यु भएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

साथै उनले तराई मधेसको समस्या राजनीतिक भएको भन्दै राजनीति समाधान आवश्यक रहेको बताएका छन् ।