
पोखरा, ७ माघ । जावलाखेल युथ क्लबलाई ०–२ ले गोलले पराजित गरी त्रिभुवन आर्मी क्लब पोखरामा जारी १४ औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
आर्मीको जितमा खेलको १० औँ मिनेटमा जितेन्द्र कार्कीले पेनाल्टी मार्पmत र अतिरिक्त समयमा दीपक गुरुङले एक÷एक गोल गरेका थिए । शुक्रबार नेपाल पुलिस क्लब र झापा–११ बीच खेल हुने आयोजक सहारा क्लबले जनाएको छ । रासस















प्रतिक्रिया