१ कार्तिक २०८३, शनिबार

आमिर खानलाई ८ घण्टासम्म कसले गर्यो घरभित्र बन्द ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amir-khan

एजेन्सी । अभिनेता आमिर खान एकपटक फेरि फसेका छन् । यसपटक उनी कुनै विवादित वयानका कारण होइनन् बरु आफ्नै फ्यानको भीड थेग्न नसकेका हुन् ।

उक्त भीडले उनलाई ८ घण्टासम्म घरभित्र बन्द कोठामा बस्न बाध्य पार्यो । आमिर खान आफ्नो फिल्म ‘दंगल’को शूटिंग एक घरको भित्र गरिरहेका थिए । यो सूचना उनका फ्यानले पाएपछि घरबाहिर ठूलो भीड लाग्यो । यसैकारण उनी शूटिंगको क्रममा करिब ८ घण्टासम्म त्यही बस्न बाध्य भए ।

उनलाई त्यहाँबाट फर्किन पनि निकै समय लाग्यो ।