२३ कार्तिक २०८३, सोमबार

तीन दल-मोर्चा कार्यदलबीच वार्ता जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २८ पुस । प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलबीच सिंहदरबारमा वार्ता भइरहेको छ ।

मधेस आन्दोलन र सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकलगायतका विषयमा सहमति खोज्नेगरी मधेसका ११ बुँदे मागमा छलफल भइरहेको उपप्रधान तथा रक्षामन्त्री एवं कार्यदल सदस्य भीम रावलले जानकारी दिनुभयो ।

यसअघि आइबार बसेको कार्यदलको तीन दलीय कार्यदलले तीन महिनाभित्र राजनीतिक संयन्त्रमार्फत संविधान संशोधनलगायतका विषयमा सहमति खोज्ने प्रस्ताव राखेको थियो भने मोर्चाले सकारात्मक भनेको थियो ।