१ कार्तिक २०८३, शनिबार

उर्वशी रौतेलाको बिकिनी र पेन्टीको फिल्मी बजारमा किन चर्चा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । दीव्या खासला कुमारद्वारा निर्देशित फिल्म ‘सनम रे’मा उर्वशी रौतेला बोल्ड अबतारमा देखिएकी छिन् ।

फिल्ममा उनको पहिरन विशेष गरेर बिकिनीमा सेक्सी देखिएको समाचारमा जनाइएको छ । हुन पनि तस्बिरमा देखिएकी उर्वशी अत्यन्तै सुन्दर र सेक्सी देखिएकी छिन् ।

‘हुआ है आज पही बार’ बोलको गीतमा उनले बिकिनीमा नृत्य गरेकी छिन् । उनको यो बिकिनीको बलिउडमा चर्चा चुलिएको छ ।

यो गीतको शूटिङ् क्यानडास्थित अलबर्टाको पहाडमा गरिएको थियो । गीतको कोरियोग्राफ निर्देशक दीव्याले गनै गरेका हुन् । एजेन्सी

Urbasi 1

Urbashi 2
Urbasi