१ कार्तिक २०८३, आइतबार

बजेट भाषणले निजामति कर्मचारी उत्साहित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singa-garbar

काठमाडौँ, २९ असार । अर्थमन्त्री डा. रामशरण महतले आइतावार सार्वजनिक गरेको आगामी बर्षको बजेटले निजामति कर्मचारीलाई उत्साहित बनाएको छ ।

बजेटमा सरकारले निजामति कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने र भत्तासमेत वृद्धि गर्ने उल्लेख गरेको छ ।

सबै तहका कर्मचारीको तलब १० प्रतिशत बढ्ने भएपछि कर्मचारी उत्साहित भएका छन् । त्यसैगरी महतले बजेटमा स्थानीय भत्तामा २५ प्रतिशत र फिल्ड भत्तामा ५० प्रतिशत वृद्धि गर्ने पनि बजेटमा उल्लेख गरेका छन् ।

हिमालय क्षेत्रमा कार्यरत कर्मचारीले पाउँदै आएको पोशाक भत्तालाई बढाएर वार्षिक १५ हजार पुर्‍याइएको छ ।