१ कार्तिक २०८३, शनिबार

‘यसपाली त घरबारै होला की’ भन्दै छिन् सुनिता दुलाल (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunita-Dulal

काठमाडौं । चर्चित गायिका सुनिता दुलालले नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

लोकभाका ‘झम्के फुली’बाट सुनिताले नयाँ गीत सार्वजनिक गरेकी हुन् । गीतको भिडियोपनि सार्वजनिक भएको छ । सुरेश खड्काको शब्द रहेको गीतमा लय ध्रुवराज खड्का रहेको छ । सुनितालाई ध्रुवराज र घमेश दुलालले स्वरमा साथ दिएका छन् । भिडियोलाई नृत्य निर्देशक गोविन्द राईले निर्देशन गरेका हुन् ।

यो गीतमा सुनिताले अभिनेता दिलिप रायमाझीसँग अभिनय गरेकी छिन् ।

हेर्नुस् भिडियोः