१ कार्तिक २०८३, शनिबार

पाकिस्तानमा भूकम्पको कडा धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

_70166433_pakistan_2quake_624इस्लामावाद, १८ पुस । पाकिस्तानमा शनिबार अपराह्नमा भूकम्प गएको समाचार छ ।

पाकिस्तानको केही भाग प्रभावित हुने गरी गएको सो भूकम्प ५.८ रिक्टर स्केलको मापन गरिएको पाकिस्तानको मौसमीविज्ञान संस्था जनाएको छ ।

यस भूकम्पबाट मानवीय र सपत्ती क्षतिको विवरणको कुनै समाचार प्राप्त नभएको बताइएको छ । रासस/सिन्ह्वा