३० आश्विन २०८३, शुक्रबार

यर्थाथवादी गीतकार तथा पर्यटन व्यवसायी देबेन गिरी टेनिस च्याम्पियन (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deven-Giri (4)

पोखरा, १८ पुस । पोखरामा सम्पन्न १३ औं भेट्रान टेनिस च्याम्पियन २०१५ को उपाधि यर्थाथवादी गीतकार तथा पर्यटन व्यवसायी देबेन गिरीले जितेका छन् ।

शुक्रबार सम्पन्न राष्ट्रिय टेनिस प्रतियोगितामा देबेन गिरी र आत्माराम कार्कीको जोडीले ३५ वर्षमाथिको डबल्समा प्रथम श्रेणी हासिल गरेको हो । साथै विभिन्न विधामा श्रीराम मगर, प्रदीप शाह, कुमार बहादुर शाही तथा विदुर विष्टले उपाधि जितेका छन् ।

गिरी यर्थाथवादी गीतकार, कलाकार तथा होटल मनाङ्गका कार्यकारी निर्देशक हुन् । उनको पहिलो एल्बम ‘द पेन एण्ड देबेन’ले ३० भन्दा बढी अवार्डहरु जितेको छ । देबेनका ‘तिमी भयौ बुढी पिपल, देश बने पो हामी बाच्छौं, जुठिराको सिउँदो’ जस्ता चर्चित दर्जनौ गीतहरु सुन्न पाइन्छ ।

Deven-Giri (1)  Deven-Giri (3) Deven-Giri (2)