१ कार्तिक २०८३, शनिबार

नयाँ वर्षको शुभकामना दिँदै यम बरालले ल्याए नयाँ रोमान्टिक लभ गीत (हेर्नुस् भिडियो)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yam-Baral-1

काठमाडौं । चर्चित गायक यम बरालले आउँदै गरेको नयाँ वर्ष २०१६ को शुभकामना दिँदै नयाँ गीतको भिडियो बजारमा ल्याएका छन् ।

‘तिमी हाँस्दा’ बोलको उक्त गीतमा विभिन्न कलाकारको अभिनय रहेको छ । गीतलाई दर्शकले नयाँ वर्षको उपहारका रुपमा मनपराउने बरालको विश्वास छ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=OO_-owI0mGQ&feature=youtu.be