१३ कार्तिक २०८३, शुक्रबार

नेपालमा फेरि भूकम्पको धक्का, केन्द्र दोलखा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolakha-dristic

काठमाडौँ, १३ पुस । आज बिहान ३ बजेर ५२ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४२१ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।

पछिल्लो समय भूकम्पको परकम्प जानेक्रम कम हुँदै गएको छ । रासस