२३ कार्तिक २०८३, सोमबार

फेरि बढ्यो लोडसेडिङ, अब दैनिक ११ घण्टा विजुली नआउने (तालिका सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepal

काठमाडौं, ९ पुस । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ ।

शुक्रबारदेखि लागू हुने बढाएको लोडसेडिङ तालिकाअनुसार अब हप्तामा ७७ घण्टा वत्ति आउने छैन् । अर्थात दैनिक ११ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्तामा ७० घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

नयाँ तालिकाअनुसार भारतीय नाकाबन्दीले इन्धनको अभावमा विजुलीको भर परेर खान पकाउने सर्वसाधारण पनि समस्यामा परेका छन् ।

हेर्नुस् तालिकाः

Loadshedding-Schedule