१३ कार्तिक २०८३, शुक्रबार

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षाफल प्रकाशित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, ९ पुस । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातक तह एलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल (www.educationsansar.com, www.educationkhabar.com)  र नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । रासस