३० आश्विन २०८३, शुक्रबार

विमानस्थलमा आक्रमण, एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

turkisइस्तानबुल, ८ पुस । टर्कीको राजधानी इस्तानबुलको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात व्यक्तिले गरेको आक्रमणमा एक महिलाको मृत्यु हुनुको साथै अर्की एक घाइते भएको समाचार छ ।

विमानस्थलकी कुचिकार ३० वर्षीया जेहरा यमाक नामक महिला विस्फोटनबाट घाइते भएकी र केही समयपछि मृत्यु भएको सिएनएन समाचार समितिले जनाइएको छ ।

विमानस्थलको टर्मीनल भवन बाहिर अकस्मात सो विस्फोट भएको थियो । विस्फोटको कारणका बारेमा अनुसन्धान थालिएको बताइएको छ । रासस/एएफपी