२३ कार्तिक २०८३, सोमबार

धुम्बाराहीमा एमाले बैठक जारी, मधेस आन्दोलन रोक्ने विषयमा छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, ५ पुस । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटि बैठक केन्द्रीय कार्यालय धुम्वाराहीमा बसिरहेको छ ।

बैठकमा एमालेले आफ्ना नेता तथा सांसदहरुसँग मधेस आन्दोलन, संविधान संशोधन विधयेक र समग्र राजनीतिक परिस्थितबारे छलफल गरी आधिकारिक धारणा तय गर्ने सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाले वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु तथा विभिन्न जिल्लाका सांसदहरुको सहभागिता छ ।