१३ कार्तिक २०८३, शुक्रबार

उपप्रधानमन्त्री थापा आज स्वदेश फर्कदैँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Thapaकाठमाडौं, ५ पुस । बेलायत भ्रमणमा जानु भएका उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा आज स्वदेश फिर्ता हुँदैहुनुहुन्छ ।

थापा अपरान्ह ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अबतरण गर्ने कार्यक्रम रहेको छ ।

बेलायतमा रहँदा उच्च भेटवार्ता गर्नुका साथै नेपाली संघसंगठनका प्रतिनिधिहरूसँग पनि मन्त्री थापाले परामर्श गर्नुभएको थियो ।

उहाँले ती भेटहरूमा नेपालको संविधान र राजनीतिक अवस्थाका विषयमा स्पष्ट पार्ने प्रयास गर्नुभएको जनाइएको छ ।