२३ कार्तिक २०८३, सोमबार

बिहान ४ बजेर २ मिनेटमा ५.५ रेक्टर स्केलको भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampaबैतडी, ४ पुस । पश्चिम नेपालको सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ ।

केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको बताए ।

उनका अनुसार भूकम्पको धक्का महसुस सुदूरपश्चिमलगायत मध्यपश्चिमका अधिकांश जिल्लामा गरिएको छ । रासस