नयाँदिल्ली, २८ मंसिर । नेपालमा नाकाबन्दी लगाइरहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलेको छ ।
यसअघि नेपालका विभिन्न सहरमा नाकाबन्दीको विरोधमा मोदीको पुत्ला जलेको भएपनि यसपटक भारतमै मोदीको पुत्ला जलेको हो । भारतीय च्यानल आजतकका अनुसार शिमलामा विरोध प्रदर्शन गर्दै भारतीय कांग्रेसका कार्यकर्ताहरुले मोदीको पुत्ला जलाएका हुन् ।
उनीहरुले असहिष्णूता बढेको भन्दै मोदी सरकारको आलोचना समेत गरेका छन् ।
हेर्नुस् फोटो:

















प्रतिक्रिया