१ कार्तिक २०८३, शनिबार

प्रदर्शन अगाडि नै शाहरुख र काजोलले गरे ‘दिलवाले’को प्रिभ्यू (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dilwale_1435229441मुम्बई । अर्काे साता प्रदर्शनमा आउन लागेको बलिउडकै प्रतिष्ठित फिल्म दिलवालेको प्रिभ्यू सार्वजनिक भएको छ ।

शाहरूख र काजोलको लभस्टोरीले भरिएको फिल्मको एक साता अगाडि प्रोमो सार्वजनिक गरिएको हो । यो प्रोमा शाहरुख र काजोलको लभ–रोमान्स हेर्न सकिन्छ ।

रोहित शेट्टीको निर्देशनमा बनको फिल्म १८ डिसेम्बरमा अब वर्ल्ड रिलीज हुँदैछ ।

हेर्नुस् भिडियोः