काठमाडौं, २५ मंसिर । भारतविरुद्ध पाकिस्तान भिड्ने निश्चित भएको छ ।
आउने मार्च महिनाको १९ तारिखमा ट्वान्टी–२० क्रिकेटमा हिमाञ्चल प्रदेशको धर्मशाला क्रिकेट मैदानमा पाकिस्तान भारतसँग भिड्ने भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी)ले शुक्रबार तालिका सार्वजनिक गरेर भारत र पाकिस्तानको भीडन्त निश्चित गरिदिएको हो ।
यो खेललाई दुबैले बदला लिने अवसरका रुपमा हेरेका छन् ।
















प्रतिक्रिया