काठमाडौं, २५ मंसिर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक बुलेट ग्यास नेपाल भित्र्याउन ५० हजार रुपैयाँ ‘घुस’ मागेपछि उद्योगीले तत्काल ग्यास नल्याउने भएका छन् ।
नाकाबन्दीलगत्तै एसएसबीले ग्यास र अन्य पेट्रोलियम पदार्थसँगै सामान ल्याउने नेपाली व्यापारीबाट घुस माग्दै आएको नागरिक दैनिकले छापेको छ ।
नाकाबन्दीको सुरुमा थोरै पैसा माग्ने एसएसबीले अहिले प्रतिबुलेट ५० हजार माग गर्न थालेका् व्यवसायीहरुले बताएका छन् ।















प्रतिक्रिया