१ कार्तिक २०८३, शनिबार

रानीले जन्माईन् छोरी, नाम अदिरा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rani-mukherjeeमुम्बई । बलिउड अभिनेत्री रानी मुखर्जी आमा बनेकी छिन् । उनले मुम्बईको ब्रीच कैंडी हस्पिटलमा छोरीलाई जन्म दिएकी छिन् ।

रानी र आदित्यले छोरीको नाम अदिरा राखेका छन् । अदिरा नाम आदित्य चोपड़ा र रानी मुखर्जीको नामसँग जोडेर बनेको छ । निर्माता निर्देशक करण जौहरले ट्वीटमार्फत यो कुराको जानकारी गराएका छन् ।

छोरी पाएपछि प्रतिक्रिया दिँदै रानीले इश्वरलाई धन्यवाद दिइन् ।